You are viewing the translated version of (नियम २१ को उपनियम (२) सँग सम्बन्धित).
Schedule 12
(नियम २१ को उपनियम (२) सँग सम्बन्धित)
धरौटी माग गर्दा धरौटी जमानत दिने कबुलियत आयोगबाट मिति …………… मा भएको आदेश सुनिपाँए । आयोगबाट तोकिएको स्थान र समयमा उपस्थित हुनेछु । सो बमोजिम उपस्थित नभएमा मुलुकी फौजदारी कार्यविधि -संहिता, २०७४ को दफा ७४ बमोजिम मैले राखेको जमानत वा धरौटी जफत हुन तथा उक्त जमानत बापतको रकम उक्त जेथाबाट असूल हुन नसकेमा मेरो अन्य कुनै पनि सम्पत्तिबाट समेत असूल गर्न मेरो मञ्जूर छ भनी सही गर्नेः–